पुरानो नक्सा छापिएका किताबको पेजमा नेपालको नयाँ नक्सा छापिने

काठमाडौँ– पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिले नेपालको पुरोनो नक्सा छापिएका पुस्तकका पेजहरूमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले नयाँ किताब छाप्न धेरै समय लाग्ने र नयाँ शैक्षिक सत्र शुरू हुन लागेकाले पुरानो नक्सा छापिएको पेजमा नयाँ नक्सा छाप्ने गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

समान समाचार