मन्त्रालय फुटाएर प्रदेश सरकारमा सहभागी हुँदा कांग्रेसमा असन्तुष्टि

मन्त्रालय फुटाएर सरकारमा सहभागी हुँदा नकारात्मक सन्देश प्रवाह हुने भन्दै कांग्रेसभित्र असन्तुष्टिका स्वर सुनिन थालेका छन्। कर्णाली र प्रदेश २ मा कांग्रेस सहभागी हुँदा मन्त्रालय टुक्राइएको छ। भागवण्डाका लागि मन्त्रालय विभाजन गर्दा जनतामा नराम्रो सन्देश प्रवाह हुनेप्रति कांग्रेसका केही नेताहरूले चिन्ता व्यक्त गरेका छन्। 

समान समाचार