बाख्रा चराउन निस्केका पाँच बालिकाको मृत्यु, गर्मी छल्न पोखरीमा परेका थिए

धनुषामा बाख्रा चराउन निस्केका पाँच बालिकाको ज्यान गएको छ । मुखियापट्टि मुसहरनिया गाउँपालिका–५ स्थित लक्ष्मीनियाँ गाउँका ती बालिकाहरुको ज्यान गएको हो । उक्त घटनापछि गाउँ स्तब्ध बनेको छ । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए ।  ती बालिकाहरु गर्मीले गर्दा नजिकै खेतमा...

समान समाचार