कोरोना महामारीका कारण हृदयघातका घटनामा कमी, ध्रुमपान गर्ने पनि घटे

एजेन्सी। फिनल्याण्डमा कोरोना महामारीका कारण एउटा राम्रो परिणाम देखिएको छ। त्यहाँ पछिल्लो वर्ष हृदयघातका घटनामा कमी आएको छ। त्यति मात्र होइन ध्रुमपान गर्नेको संख्या पनि घटेको छ। चिकित्सकहरुले यसको कारक महामारीलाई बताएका छन्। हेलसिन्कीस्थित युनिभर्सिटी अस्पतालले गरेको अध्ययनले सन् २०२० को अप्रिल र मेमा हृदयघातका घटना ३० प्रतिशतले घटेको...

समान समाचार