नागरिकतापीडितद्वारा धनुषाको ढल्केबरमा प्रदर्शन

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो। उनीहरू प्लेकार्डसहित...

समान समाचार