पैसा कमाउन डाक्टर बन्नेले महामारीमा बिरामीको सेवा गर्दैनन् : नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र महामारीको समयमा देखिने बताएका छन् । ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा कार्यरत स्वास्थ्यकर्मीहरूसँग शुक्रबार भएको भर्चुअल कार्यक्रममा बिजुक्छेले पैसा कमाउन डाक्टर बन्‍नेहरूले महामारीमा बिरामीको सेवा नगर्ने आरोप लगाएका...

समान समाचार