विपक्षी गठबन्धनमा ‘सेलिब्रेटी’ बनेका दीपक मनाङे

२८ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछि प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिन् । त्यसपछि शुक्रबार नै नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो दल कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र...

समान समाचार