जथाभावी खनिएको पोखरीले लियो ५ बालिकाको ज्यान, गाउँ नै शोकमा

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा बाख्रा चराउन गएका ५ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेका छन् । कुनै मापदण्डबिना पोखरी खन्दा यस्तो घटना निम्तिएको गाउँलेहरु बताउँछन् । प्रहरीका अनुसार माछापालनका लागि खनिएको नयाँ पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।शुक्रबार बिहान बालिकाहरू घरबाट बाख्रा...

समान समाचार