उपप्रधामन्त्री महतोद्वारा दुःख व्यक्त

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पोखरीमा पाँच बालिकाहरुको डुबेर मृत्यु भएको घटनाप्रति उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले शोकसहित समवेदना प्रकट गरेका छन्।घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं. ३ भित्रपर्ने मुखियापट्टी मुसहरनियाको हो।उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा मुखियापट्टी मुसहरनियाँको लक्ष्मीपुर गाउँमा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको घटनाले...

समान समाचार