‘विघटित संसदलाई सर्वोच्चले पुनर्स्थापना गर्नु नै अहिलेको निकास हो’

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्नु नै निकासकाे विकल्प हुने धारणा राखेका छन्।

समान समाचार