खोलाले बगाउँदा बेपत्ता

सांकेतिक तस्विर दैलेख : खोलाले बगाउँदा दैलेखमा एक जना बेपत्ता भएका छन् । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोट देउलाका ५० बर्षीया केशरबहादुर थापा बेपत्ता भएका हुन् । उनि बिहीवार दिउँसबाट बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधवार उनि घर देखी चार किमी टाढा रहेको खेतमा धानको बीउ...

समान समाचार