सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री र कांग्रेसको चर्चा

२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा भाग लिएका सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए भने विपक्षी सांसदले आलोचना गरे । नीति तथा कार्यक्रममाथिको छलफलमा मुलुकको राजनीतिक घटनाक्रम’bout पनि धेरै...

समान समाचार