गण्डकीमा सरकार बन्नेमा विपक्षी गठबन्धन विश्वस्त, प्रदेश प्रमुखको जवाफ, ‘अध्‍ययन गरेर बोलाउँछु’

पोखराः गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएका विपक्षी आफ्नो सरकार बन्नेमा विश्वस्त छन्। कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि विपक्षी गठबन्धनका ३१ सांसद बहुमतको दाबीसहित सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएर हस्ताक्षर बुझाएका थिए। बहुमतको दाबी पेस गरेपछि मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले आफ्नो...

समान समाचार