सभामुखको सर्वदलीय बैठक : समसामयिक विषयमा ‘कर्मकाण्डी’ छलफल

काठमाडौं । सभामुख अग्नि सापकोटाले आज शिर्ष नेताहरुको बैठक बोलाएर आफ्नो राजनीतकि सक्रियतालाई निरन्तरता दिएका छन् । सर्वदलिय बैठक भनिए पनि सत्तारुढ पार्टी एमाले र जसपा महन्थ ठाकुर पक्षको बैठकमा प्रतिनिधित्व थिएन । समसायिक विषयमा केन्द्रित रहेको बैठकले कुनै ठोस निर्णय भने गरेन । सहभागी नेताहरुले प्रायः पुरानै कुरा...

समान समाचार