बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री ओली तयारी

काठमाडौँ : सरकारले व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन तयारी गरेको छ । शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठकमा विधि पुर्‍याएर आएका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि बीएन्डसीलाई सम्बन्धन दिन लागेको खुलेकाे हो । प्रधानमन्त्रीको इच्छा अनुरुप नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउने उद्देश्यले कानुनसम्मत माग...

समान समाचार