सर्वोच्चको महत्वपूर्ण समय सरकारविरुद्धका मुद्दा हेदैमा ठिक्क

मिरा बस्नेतकाठमाडौं, जेठ २८ । पछिल्लो समय सर्वोच्च अदालतको महत्वपूर्ण समय सरकारविरुद्व परेका मुद्दाहरुको सुनुवाइमै खर्च भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयविरुद्व मात्र करिब ८५० भन्दा बढी मुद्दा दर्ता भएका छन् । सरकारविरुद्वका मुद्दाहरुमा बढी केन्द्रित हुनु पर्दा न्यायको पर्खाइमा रहेका हजारौं जनता न्याय पाउनबाट बञ्चित हुनु पर्ने...

समान समाचार