डेढ वर्षदेखि आगोमा जलिरहेको छ यो रुख, वैज्ञानिकहरु समेत अचम्ममा

सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको देख्दा वैज्ञानिकहरु पनि हैरान छन् । समाचार अनुसार सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियाको जंगलमा...

समान समाचार