आज रातिबाट युरोकप : उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

काठमाडाैं : युरोकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आजबाट सुरु हुँदै छ।उद्घाटन खेलमा इटाली र टर्की प्रतिस्पर्धा गर्दैछन्। इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा आज राति पौने १ बजे यी दुई टोलीबीच भिडन्त हुनेछ। दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।दुबै देशका मुख्य प्रशिक्षकले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने बताइएका...

समान समाचार