पाँचथरमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– कोरोनाभाइरस सङ्क्रणबाट पाचथरमा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ । तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५...

समान समाचार