संस्कृतिविद् जोशीको स्वास्थ्यमा सुधार

काठमाडौँ : वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए ।उनले भने,’आज उनको अवस्था सामान्य भइसकेको छ । साविकसरहरू खानपिन पनि गर्न थालिसके । कोभिड रिपोर्ट नेगेटिभ आइसक्यो ।’ उनका भतिज...

समान समाचार