बाँकेमा दोस्रो डोज खोप लगाउन २०,५३९ जना बाँकी

२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३०,७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेका संख्या २०,५३९ जना छन् । जिल्ला कोभिड-१९ संकट...

समान समाचार