मोडल निशा घिमिरेलाई चलचित्रकर्मी कल्याण कोषको आर्थिक सहयोग

मोडल तथा चलचित्रकर्मी निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले आर्थिक सहयोग गरेको छ । कोषले ५१ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । निशालाई हिजोदेखि थापाथलीस्थित नर्भिक अस्पतालले निशुल्क उपचारका लागि भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर भई उपचार नपाएपछि उनी तीन वर्षदेखि थला...

समान समाचार