सुर्खेतमा फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना हुने

सुर्खेत : सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच फिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ । सो समझदारीपत्रमा सामाजिक विकासमन्त्री यज्ञबहादुर वीसीको उपस्थितिमा शुक्रबार मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री र नगर प्रमुख देवकुमार सुवेदीबीच  हस्ताक्षर भएको हो । समझदारी अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले नगरपालिकालाई एक पटकका लागि ६५...

समान समाचार