श्रावण मसान्तमा परिक्षा सक्ने तयारीमा त्रिभुवन विश्वविद्यालय

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९) को समयमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक उपाय दिन नसक्दा करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् । ढिलै भएपनि अनलाइन फारम खुलाए पनि विद्यार्थीले समस्या भोगिरहेका छन् । गत वर्ष भदौमा सम्पन्न हुनुपर्ने परीक्षा अब भने...

समान समाचार