अन्तरराष्ट्रिय उडान नहुँदा विदेशीको श्रम स्वीकृति घट्दै

काठमाडौँ : नियमित अन्तरराष्ट्रिय उडान नहुँदा पनि केही विदेशी नागरिक नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति)  लिन आइरहेका छन् । न्यून उडान हुँदा पनि उनीहरू नेपालमा काम गर्न आइरहेकाे पछिल्लो तथ्यांकले देखाउँछ । यद्यपि कोभिड कहर यता भने यो संख्या घट्दो छ । वर्षको सुरुवाती दुई महिना निषेधाज्ञामा १७५ विदेशी नागरिकले नयाँ...

समान समाचार