बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

२८ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा विपक्षी सांसदहरुले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम असान्दर्भिक भएको टिप्पणी गरेका छन् । शुक्रबार सुरु भएको छलफलमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले उनले नीति तथा कार्यक्रम अव्यवहारिक तथा उपलब्धीमूलक नभएको भन्दै समर्थन गर्न नसक्ने...

समान समाचार