कोभिड प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री सहयोग

दैलेख : दैलेखको भैरबी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले गाउँपालिकालाई दुई वटा...

समान समाचार