प्रदीप पाैडेलले गरे स्वास्थ्य सामग्री हस्तान्तरण

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य सामग्री प्रदान गरेका छन्। नेता पौडेलले ‘मास्क अभियान’अन्तर्गत जिल्लाका विभिन्न पालिकामा सञ्चालित अस्पतालहरुको प्रभावकारी सेवा विस्तारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन्। कोरोना महामारीका साथै अन्य रोग नियन्त्रण गर्न मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिसमक्ष मास्क...

समान समाचार