गण्डकीका प्रस्तावित मुख्यमन्त्री भन्छन् : गठबन्धनको सरकार बन्नुको विकल्प छैन

काठमाडौँ । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको बताएका छन् ।  आज प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यकक्षमा बहुमत सांसद उपस्थित भएर हस्ताक्षर बुझाएर फर्कनेक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको संवैधानिक व्यवस्था अनुसार नयाँ  सरकार बन्नुको...

समान समाचार