वाग्मती प्रदेश सरकारको नीति कार्यक्रममाथि छलफल प्रारम्भ

काठमाडौँ– वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा हिजो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारका तर्फबाट प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को नीति तथा कार्यक्रमप्रति पूर्ण छलफल प्रारम्भ भएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभाका ४५ सदस्यले आ–आफ्नो धारणा व्यक्त गर्दै आगामी वर्षका लागि आउने बजेटमा कोभिड–१९ नियन्त्रणका...

समान समाचार