अष्ट्रेलियाविरुद्ध नेपाली टोलीमा ४ परिवर्तन

अष्ट्रेलियाविरुद्ध हुने विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाली टोलीमा ४ परिवर्तन गरिएकाे छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ४ खेलाडी परिवर्तन गरेका हुन्। 

समान समाचार