निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं :  विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएका मध्ये १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक...

समान समाचार