जहाज दुर्घटनाको पीडा भुल्दै देशभर छात्रवृत्ति

न्युज अफ नेपाल, हेटौंडा । जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ । दुर्घटनमा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा स्थापना गरिएको स्काई मेमोरियल फाउन्डेसन नामक संस्थाले देशभर सहयोगको...

समान समाचार