नेपाली सेनाले पायो २८ करोडको स्वास्थ्य उपकरण (तस्बिर)

काठमाडौँ : भारतीय सेनाले करिब २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत शुक्रबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति...

समान समाचार