कसले किन्दै छ नेपाल मेडिकल कलेज?

अत्तरखेलस्थित नेपाल मेडिकल कलेज बिक्री हुने प्रक्रिया अगाडि बढेको छ। मेडिकल कलेजको शेयर बिक्रीका लागि कलेजले सार्वजनिक सूचना निकालेसँगै त्यसको प्रक्रिया अगाडि बढेको हो। कलेज स्रोतका अनुसार मेडिकल कलेज खरिदका लागि हालसम्म नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारी र गैरआवासीय नेपाली...

समान समाचार