नियन्त्रणविहीन शासन चलाउने ओलीको चाहनामा न्यायालयको लगाम

प्रतिनिधि सभा विघटन गर्दै एकपछि अर्को अध्यादेश ल्याएर सरकार चलाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले स्वेच्छाचारी शासन नगर्न चेतावनीको घण्टी बजाएको छ। बिहीबार सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउँदै अध्यादेश ल्याउने आवश्यकताको ’boutमा समेत सचेत गराएको छ।

समान समाचार