‘गण्डकीमा आजै मुख्यमन्त्री नियुक्ति नगरी भोलिसम्म पर्खनु लोकतन्त्रको उल्लंघन हो’

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गण्डकी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्ति नगर्नु लोकतन्त्र र निर्वाचनको परम्पराकै उल्लंघन भएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनको लागि दाबी गर्न समयदिएसँगै कांग्रेस नेतृत्वको गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली...

समान समाचार