गण्डकीमा मुख्यमन्त्री दावी गर्न ३१ सांसदसहित पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

गण्डकी प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको छ । काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न नेपाली काँग्रेस संसदीय दलका...

समान समाचार