भीम रावलको प्रश्न: देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री च्युत भइसकेका हुन् ?

काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले भारतले दार्चुलामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको भए पनि सरकार चुप बसेको बताउका छन् । शनिबार ट्वीटरमार्फत भारतले बाटो बनाउने क्रममा गरिएको विस्‍फोटले व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार आए पनि सरकार चुप बसेको बताए । उनले...

समान समाचार