बहुमत सांसदको हस्ताक्षर बुझाएपछि गण्डकीमा विपक्षी सांसदलाई एउटै होटलमा राखियो

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर बुझाएका गण्डकी प्रदेशका तीन दलका सांसदलाई एउटै होटलमा राखिएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसद एउटै होटलमा बसेका छन्। उनीहरू सांग्रिला होटलमा बसेका छन्। पोखराको महँगो होटल मध्येमा सांग्रिला पनि पर्दछ।

समान समाचार