जब न्यायाधीशले युट्युबको भिडियो हेर्नै सकेनन्…

विभिन्न युट्युब च्यानलहरुले पीडितको पहिचान नै सार्वजनिक गराउने, अनुसन्धानका क्रममा रहेका कतिपय अवस्थालाई तोडमोड गरर आम मानिसमा नयाँ भाष्य सिर्जना गर्ने अवस्था देखेपछि न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यस्ता समाग्री तत्काल हटाउन कडाइका साथ कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ।

समान समाचार