सिंजाको धिताललिहीमा आगलागी

जुम्ला : सिंजा गाउँपालिका–३ धिताललिहीका मनप्रसार धिताको घरमा आगलागी  भएको  छ। शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे  घर पूर्ण रुपमा जलेको हो।धितालले पाँच कोठाका केही काठ र ढुंङ्गा मात्रै बाँकी रहेको बताए। आगलागीबाट एक लाख रुपैयाँ नगद, गरगहना, लत्ताकपडा,...

समान समाचार