प्रधानमन्त्रीविरुद्ध आपराधिक अभिव्यक्ति दिनेलाई फौजदारी कसुरमै दण्ड दिनुपर्छ : सूर्य थापा

बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको आपराधिक अभिव्यक्ति’bout शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव मौन बसेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आश्चर्य व्यक्त गरेका छन्। यस विषयमा ‘मिसनवाला’ मिडिया पनि नबोलेको प्रेस सल्लाहकार थापाको आरोप छ। ‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले। मिसनवाला मिडियाले...

समान समाचार