हिंसात्मक आलोचनाको पनि कांग्रेसमा स्थान छैन, वैद्यको अभिव्यक्ति स्वीकार्य छैन: थापा

काठमाडौँ-  नेपाली कांग्रेसका नेता गगन थापाले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्‍यक्‍ति पार्टीलाई स्‍वीकार्य नभएको बताएका छन् । उनले अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसले संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई स्थान दिन नसक्ने बताएका छन् । दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिन...

समान समाचार