अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा

चितवन । चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुगेका इश्वर सापकोटा स्थायीरुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उनको दिनचर्या समाज सेवामा नै बित्ने गरेको छ । उनले भने, ‘निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि...

समान समाचार