युरोकपमा इटलीको शानदार सुरुवात, अहिलेसम्मकै ठूलो जित

२९ जेठ, काठमाडौं । इटलीले युरोकप २०२० मा शानदार सुरुवात गर्दा अहिलेसम्मकै ठूलो जित हात पारेको छ । घरेलु मैदान रोमस्थित ओलम्पिया स्टेडियममा भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० ले पराजित गरेको हो । एक पटकको च्याम्पियन इटलीले युरोकपमा एकै खेलमा दुई भन्दा बढी गोल गरेको यो पहिलो हो...

समान समाचार