भारतमा नयाँ संक्रमित ७० दिन यताकै कम, मृतककाे संख्या भने फेरि उकालाे

भारतमा बितेकाे २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ काेराेना संक्रमित भेटिएका छन्। याे बितेका ७० दिन यताकै कम संख्या रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ काेराेना संक्रमितकाे संख्या घटे पनि मृत्युदर भने फेरि उकालाे लागेकाे छ। २४ घण्टामा ४ हजार २ जना संक्रमितकाे मृत्यु भएकाे भारतकाे केन्द्रीय...

समान समाचार