वैद्यको अभिव्यक्ति आपत्तिजनक, फौजदारी कानुन आकर्षित हुने विषय हाे: एमाले

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको धम्कीको भर्त्सना गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको उनको अभिव्यक्ति आपराधिक, अत्यन्त...

समान समाचार