नरोत्तमलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेस केन्द्रको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन्। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार नै वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन गरिसकिएको जनाएका हुन्। आज एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘वाग्मती प्रदेश सभा सदस्य नरोत्तम...

समान समाचार