भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ८० हजार, किन बढ्दैछ मृतकको संख्या ?

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार ३३२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमित पुष्टि हुनेमा यो संख्या ७० दिन पछिकै कम हो। दैनिक लाखौं संख्यामा संक्रमित भेटिएको भारतमा हाल संक्रमणको दर घट्दै गएको छ। यस्तै, संक्रमणका कारण थप ४ हजार २ जनाको मृत्यु भएको...

समान समाचार